लावा, रेखी , बत्ति, धुप् , जजंका, पहेलो कपड, पहेलो धागो( तीन डोरो भएको ), पहेलो टिका , अबिर , सिल्हाय्, गुंगु ( साल धुप र गोकुल धुप ), कालो तिल् , जौं , घिउ , मह , गाईको दुध दुइ माना , सिङ्गो दही , बेल पत्र , पान मसला , रोटी , फलफुल , सिको-तुको ( खाइसी टुक्रा र उखु टुक्रा), सिंफा , कपुर , सुपारि-२, जन्म दिन गर्नको लागि लुग, सिधा , निसला , चामल , स्वंग कि ( चामल) , मता कि (चामल) , घन्टी , आरती , कोला , बाटा, सुकुन्दा , गोबर , फुलको माला , पन्चमेल रोटी ( छाजोलं माह्री)